back
NMB ad

बुधबारदेखि सानिमा लाईफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने, कति दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको आइपीओ भोली (बुधबार) देखि निष्काशन हुने भएको छ ।

कम्पनीको प्रति सेयर एक सय रुपैयाँका दरले ६० करोड रूपैयाँको ६० लाख कित्ता सेयर निष्काशन हुन लागेको हो । ६० लाखमा ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याईएको छ । सर्वसाधारण लगानीकर्ताको ५४ लाख कित्ता सेयर छुट्याईएको छ ।

लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन पाउने छन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ २ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिनसक्नेछन् । लगानीकर्ताले सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङले ‘केयर एनपी बीबीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था मध्यम खालको रहेको जनाएको छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १३:४८ मा प्रकाशित

You can share this post!

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...