back
Mega Long Ad

जीवन विकास लघुवित्त र यूनियन लाइफसहित यी हुन् आज सेयर मूल्यमा उछाल आएका कम्पनीहरु, कुनको कति बढ्यो ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । मंगलबार पाँचथर पावर र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन पाँचथर पावरको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँले वृद्धि भई ४९५ पुगेको छ । रुरु जलविद्युतको भने प्रतिकित्ता ९८ रुपैयाँले बढेर १ हजार ७८ रुपैयाँ पुगेको छ ।

यस्तै, आज जीवन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । प्रतिकित्ता ११३ रुपैयाँ १० पैसाले बढेको कम्पनीको सेयर मूल्य १ हजार २४४ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यसैगरि आज यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९८ प्रतिशतले वृद्धि भएको हो । प्रतिकित्ता ३६ रुपैयाँ २० पैसाले बढेको कम्पनीको सेयर मूल्य ३९९ पुगेको छ ।

मंगलबार घलेम्दी हाइड्रोको सेयर मूल्य ९.९८ प्रतिशत, लिवर्टी इनर्जीको ९.९३ प्रतिशत, स्वालम्बन लघुवित्त वित्तीय संस्थाको ९.८४ प्रतिशतले वृद्धि भएको छ ।

यी हुन आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका कम्पनीहरु:

वि.सं.२०७८ साउन १९ मंगलवार १५:०७ मा प्रकाशित

You can share this post!

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

वि.सं.२०७८ मंसिर १३ सोमवार २१:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि...

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४९

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए...

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४१

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको...

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब...

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र त्रिभुवन विश्वविद्यालय...

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात...