back
NMB ad

जीवन विकास लघुवित्त र यूनियन लाइफसहित यी हुन् आज सेयर मूल्यमा उछाल आएका कम्पनीहरु, कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । मंगलबार पाँचथर पावर र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन पाँचथर पावरको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँले वृद्धि भई ४९५ पुगेको छ । रुरु जलविद्युतको भने प्रतिकित्ता ९८ रुपैयाँले बढेर १ हजार ७८ रुपैयाँ पुगेको छ ।

यस्तै, आज जीवन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । प्रतिकित्ता ११३ रुपैयाँ १० पैसाले बढेको कम्पनीको सेयर मूल्य १ हजार २४४ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यसैगरि आज यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९८ प्रतिशतले वृद्धि भएको हो । प्रतिकित्ता ३६ रुपैयाँ २० पैसाले बढेको कम्पनीको सेयर मूल्य ३९९ पुगेको छ ।

मंगलबार घलेम्दी हाइड्रोको सेयर मूल्य ९.९८ प्रतिशत, लिवर्टी इनर्जीको ९.९३ प्रतिशत, स्वालम्बन लघुवित्त वित्तीय संस्थाको ९.८४ प्रतिशतले वृद्धि भएको छ ।

यी हुन आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका कम्पनीहरु:

वि.सं.२०७८ साउन १९ मंगलवार १५:०७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...