back
Mega Long Ad

यी हुन आज उच्च दरमा कमाउने प्रमुख कम्पनीहरु, कसले कति ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन सात कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । मंगलबार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

उक्त दिन पाँचथर पावर र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । आज पाँचथर पावरको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँले वृद्धि भई ४९५ पुगेको छ ।

रुरु जलविद्युतको भने प्रतिकित्ता ९८ रुपैयाँले बढेर १ हजार ७८ रुपैयाँ पुगेको छ । आज जीवन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । प्रतिकित्ता ११३ रुपैयाँ १० पैसाले बढेको कम्पनीको सेयर मूल्य १ हजार २४४ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यसैगरि आज यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९८ प्रतिशतले वृद्धि भएको हो । प्रतिकित्ता ३६ रुपैयाँ २० पैसाले बढेको कम्पनीको सेयर मूल्य ३९९ पुगेको छ ।

मंगलबार घलेम्दी हाइड्रोको सेयर मूल्य ९.९८ प्रतिशत, लिवर्टी इनर्जीको ९.९३ प्रतिशत, स्वालम्बन लघुवित्त वित्तीय संस्थाको ९.८४ प्रतिशतले वृद्धि भएको छ ।

यी कम्पनीसहित आज ग्रीन लाइफ हाइड्रोपावर, अपि पावर, सीइडीबी हाइड्रोपावर,फष्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, सिनर्जी पावर, वोमी माइक्रोफाइनान्स लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।

यी हुन आज कमाउने कम्पनीहरु :

 

वि.सं.२०७८ साउन १९ मंगलवार १५:१८ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...