back
NMB ad

यी हुन आज उच्च दरमा कमाउने प्रमुख कम्पनीहरु, कसले कति ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सात कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । मंगलबार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

उक्त दिन पाँचथर पावर र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । आज पाँचथर पावरको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँले वृद्धि भई ४९५ पुगेको छ ।

रुरु जलविद्युतको भने प्रतिकित्ता ९८ रुपैयाँले बढेर १ हजार ७८ रुपैयाँ पुगेको छ । आज जीवन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । प्रतिकित्ता ११३ रुपैयाँ १० पैसाले बढेको कम्पनीको सेयर मूल्य १ हजार २४४ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यसैगरि आज यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९८ प्रतिशतले वृद्धि भएको हो । प्रतिकित्ता ३६ रुपैयाँ २० पैसाले बढेको कम्पनीको सेयर मूल्य ३९९ पुगेको छ ।

मंगलबार घलेम्दी हाइड्रोको सेयर मूल्य ९.९८ प्रतिशत, लिवर्टी इनर्जीको ९.९३ प्रतिशत, स्वालम्बन लघुवित्त वित्तीय संस्थाको ९.८४ प्रतिशतले वृद्धि भएको छ ।

यी कम्पनीसहित आज ग्रीन लाइफ हाइड्रोपावर, अपि पावर, सीइडीबी हाइड्रोपावर,फष्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, सिनर्जी पावर, वोमी माइक्रोफाइनान्स लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।

यी हुन आज कमाउने कम्पनीहरु :

 

वि.सं.२०७८ साउन १९ मंगलवार १५:१८ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...