back
NMB ad

राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने

Kumari bank ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आगामी आइतबार सार्वजनिक गर्ने भएको छ ।

साउन पहिलो साता ल्याउने तयारी भएपनि सरकार परिवर्तन भएको र नयाँ सरकारको वित्तीय अवधारणा अनुसार मौद्रिक नीति ल्याउन लागेका कारण केही समय ढिला भएको हो ।

राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेपनि अर्थ मन्त्रालयले वर्तमान अर्थतन्त्रको अवस्था कस्तो छ भन्ने जानकारी गराउन स्वेतपत्र ल्याउने भएपछि केही समय धकेलिएको थियो ।

मन्त्रालयले स्वेतपत्रको सबै काम सकेको भन्दै राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन संकेत गरेको छ । मौद्रिक नीति कस्तो हुनुपर्छ भनेर संघिय संसदको अर्थ समितिले पनि सुझाव दिन लागेको छ ।

समितिले राष्ट्र बैंकलाई आज (श्क्रबार) १७ बुदे सुझाव दिएको छ । अर्थ समितिको बैठकमा पनि आइतबार नै मौद्रिक नीति सार्वजनिक हुने चर्चा चलेको थियो ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १४:१५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...