back
Mega Long Ad

राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आगामी आइतबार सार्वजनिक गर्ने भएको छ ।

साउन पहिलो साता ल्याउने तयारी भएपनि सरकार परिवर्तन भएको र नयाँ सरकारको वित्तीय अवधारणा अनुसार मौद्रिक नीति ल्याउन लागेका कारण केही समय ढिला भएको हो ।

राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेपनि अर्थ मन्त्रालयले वर्तमान अर्थतन्त्रको अवस्था कस्तो छ भन्ने जानकारी गराउन स्वेतपत्र ल्याउने भएपछि केही समय धकेलिएको थियो ।

मन्त्रालयले स्वेतपत्रको सबै काम सकेको भन्दै राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन संकेत गरेको छ । मौद्रिक नीति कस्तो हुनुपर्छ भनेर संघिय संसदको अर्थ समितिले पनि सुझाव दिन लागेको छ ।

समितिले राष्ट्र बैंकलाई आज (श्क्रबार) १७ बुदे सुझाव दिएको छ । अर्थ समितिको बैठकमा पनि आइतबार नै मौद्रिक नीति सार्वजनिक हुने चर्चा चलेको थियो ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १४:१५ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वि.सं.२०७८ माघ ३ सोमवार १९:४६

काठमाडौँ । पुस महिनामा वाणिज्य बैंकहरुको बैंकिङ्ग प्रणालीमा संकलन हुने...

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ३ सोमवार १८:२७

काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको...

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १८:०४

काठमाडौं । आइतबार दुई कम्पनीको १ करोड ७० लाख बढी...

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १७:४६

काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन्...

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

वि.सं.२०७८ माघ ३ सोमवार १७:०४

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...