back
Hero Ad

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नबिल बैंकको ऋणपत्रमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने भएको छ ।

बैंकले साउन १० गतेदेखि आज (२४गते)सम्म ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । जसमा १८ लाख कित्ता बैंकले विभिन्न संघसंस्थालाई बिक्री गर्ने र १२ लाख कित्ता सर्वसाधारणको लागि छुट्याएको थियो ।

७ वर्ष अवधिको ऋणपत्रमा वार्षिक ८ प्रतिशत ब्याज पाइनेछ । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम सबै कित्तामा आवेदन दिन सकिन्छ । आवेदन मेरो सेयर तथा सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

वि.सं.२०७८ साउन २४ आइतवार १०:०९ मा प्रकाशित

You can share this post!

prabhu bank
कस्तो छ मंगलबारदेखि आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको वित्तीय अवस्था ?

कस्तो छ मंगलबारदेखि आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको वित्तीय अवस्था ?

वि.सं.२०७९ साउन २२ आइतवार १७:४४

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना !

राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना !

वि.सं.२०७९ साउन २२ आइतवार १६:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाषाविदको रुपमा सूचीकृत हुनका लागि...

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:५६

काठमाडौं । आइतबार विभिन्न चार कम्पनीको सेयर मूल्य उच्च दरमा...

फेरि मालामाल बने उपकार लघुवित्तका लगानीकर्ता, प्रतिकित्ता कति कमाए ?

फेरि मालामाल बने उपकार लघुवित्तका लगानीकर्ता, प्रतिकित्ता कति कमाए ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:४८

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको...

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...