back
NMB ad

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । नबिल बैंकको ऋणपत्रमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने भएको छ ।

बैंकले साउन १० गतेदेखि आज (२४गते)सम्म ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । जसमा १८ लाख कित्ता बैंकले विभिन्न संघसंस्थालाई बिक्री गर्ने र १२ लाख कित्ता सर्वसाधारणको लागि छुट्याएको थियो ।

७ वर्ष अवधिको ऋणपत्रमा वार्षिक ८ प्रतिशत ब्याज पाइनेछ । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम सबै कित्तामा आवेदन दिन सकिन्छ । आवेदन मेरो सेयर तथा सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

वि.सं.२०७८ साउन २४ आइतवार १०:०९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...