back
NMB ad

भदौ ४ गतेबाट एकीकृत कारोबार गर्दै इन्फिनिटी र नेपाल एग्रो लघुवित्त

Kumari bank ad

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्तले भदौ ४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

इन्फिनिटीले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति(एक्जिजिशन) गने पश्चात इन्फिनिटी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

दुबै संस्थाले गत असार २१ गते अलग अलग स्थानमा बसेको साधारण सभाबाट पारित विशेष प्रस्ताव बमाजिम नेपाल राष्ट्र बैंकको साउन १५ गतेको पत्रबाट प्राप्ति गर्ने अन्तिम स्वीकृत पाएको थियो ।

सोही सन्दर्भमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयको साउन २२ गतेको पत्रबाट एकीकृत कारोबार गर्ने भएको छ ।

एकीकृत कारोबार गर्दा दुबै संस्थाको तथ्याङ्कलाई एउटै सफ्टवेरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउन पर्ने भएकाले भदौ ३ गते एक दिनका लागि नेपाल एग्रो लघुवित्तको सम्पूर्ण कारोबार बन्द हुने बताइएको छ ।

वि.सं.२०७८ साउन २४ आइतवार १०:३७ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...