back
NMB ad

आठ दिनपछि बुद्धभुमि नेपाल हाइड्रोले ४ लाख कित्ता आइपीओ निष्काशन गर्ने

Kumari bank ad

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरले साउन ३२ गतेदेखि ४ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानियको लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

प्रतिसेयर १०० रुपैयाँका दरले १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयको लागि ४ लाख कित्ता निष्काशन गर्न लागेको हो । स्थानीयले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले छिटोमा भदौ १४ गतेसम्म र त्यो अवधिमा माग अनुसार आवेदन परेको खण्डमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । आइपीओमा बिक्री प्रबन्धकको साथै प्रभु बैंक, सिभिल बैंक र ज्योति विकास बैंक तथा त्यसका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

वि.सं.२०७८ साउन २४ आइतवार ११:५५ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...