back
NMB ad

सरकारको ९८ बुँदे साझा कार्यक्रम : आर्थिक क्षेत्रसँग सम्बन्धित सबै विद्येयक ३ महिनाभित्र पारित (पूर्ण पाठ)

Kumari bank ad

काठमाडौं । सरकारले ९८ बुँदे ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ कार्यक्रम सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा सरकारले आर्थिक क्षेत्रसँग सम्बन्धित बिचाराधीन सबै विद्येयक तीन महिनाभित्र पारित गर्ने भएको छ ।

यस्तै सरकारले कोरोना महामारीका कारण संकटग्रस्त बनेका उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, व्यायामशाला, सिनेमा तथा मनोरञ्जन उद्योग लगायतका क्षेत्रहरुको उत्थान तथा कोरोनाबाट प्रभावित श्रमजीवी, विपन्न, रोजगार आदिको राहतका लागि विशेष आर्थिक व्याकेजको व्यवस्था गर्ने भएको छ ।

उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु, अस्पतालका कर्मचारी, एम्बुलुन्स चालक, सफाई मजदुर तथा सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता तथा आवश्यकता अनुसार व्यक्तिगत सुरक्षा साधन उपलब्ध गराउने भएको छ ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका छिमेकी मुलुकसँग समाधान हुँन बाँकी सीमा समस्याहरु कुटनीतिक माध्यमबाट समाधान गर्ने कार्यक्रम रहेको छ । सीमा सुरक्षा र तस्करी नियन्त्रणका लागि सीमा सुरक्षा चौकी (बीओपी) बृद्धि गर्ने योजना रहेको छ । सबै प्रदेशबाट सवारी चालक अनुमति पत्र तथा राहदानी उपलब्ध गराउने भएको छ ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम

वि.सं.२०७८ साउन २४ आइतवार १७:२१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...