back
Hero Ad

लाभांश दिएर हकप्रद सेयर निष्काशन गर्ने सिनर्जी पावरको प्रस्ताव, बोनस मात्रै कति ?

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले एकै पटक लाभांश र हकप्रद सेयर दिने प्रस्ताव गरेको छ ।

कम्पनीको साउन २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १० प्रतिशत अर्थात ७ करोड ३३ लाख २५ हजारको सेयर बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत अर्थात ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा रुपैयाँ दिने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने भएका छन् ।

कम्पनीले लाभांश घोषणा गरेको दिन नै हकप्रद सेयर पनि दिने प्रस्ताव गरेको छ । जसमो बोसन वितरणपनि हुने चुक्ता पुँजीको २ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।

यो प्रस्ताव विद्युत नियमन आयोग, धितोपत्र बोर्ड र आगामी साधारणसभाले पारित गरेपनि कार्यान्वयनमा आउने छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १०:४३ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...