back
NMB ad

१७.३९ प्रतिशतले घट्यो मञ्जुश्री फाईनान्सको नाफा, कस्ता छन् अन्य सूचक ?

Kumari bank ad

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्ती अवस्था सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय अवस्था अनुसार उक्त अवधिमा नाफामा कमी देखिएको छ ।

अघिल्लो आवको चौथो त्रैमासको तुलनामा कम्पनीको नाफा १७.३९ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष २६ करोड ३२ लाख ४४ हजार रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष भने २१ करोड ७४ लाख ४९ हजार रुपैयाँ मात्र कमाएको छ ।

कम्पनीले निष्क्रिय कर्जा भने घटाएको छ । अघिल्लो वर्ष ३.३६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष घटाएर २.३४ प्रतिशतमा झारेको छ ।

कम्पनीको चुक्तपुँजी ९६ करोड ५३ लाख ९५ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा भने २८ करोड २१ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १२:१७ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...