back
NMB ad

१० कम्पनीको सेयर मूल्यमा उछाल, यी हुन आज उच्च दरमा कमाउनेहरु

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन १० कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । सोमबार ६ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

उक्त दिन आईसीएफसी, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर, नेपाल हाइड्रो, यूनियन हाइड्रोपावर, जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, ङादी ग्रुप पावरको ९.९९ प्रतिशत, यूनियन लाइफको ९.९८ प्रतिशत, हिमालय उर्जा विकास कम्पनीको ९.६७ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ९.२३ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।

उक्त दिन यी कम्पनीसहित बरुण हाइड्रोपावर, नेशनल हाइड्रोपावर, वेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट , सेन्ट्रल फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७८ साउन २५ सोमवार १५:२४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...