back
Hero Ad

जीवन विकास लघुवित्तको सेयर मूल्यमा उछाल : आज २४० कित्ता खरिदबिक्री, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सोमबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६५ रुपैयाँ ६० पैसाले वृद्धि भई १ हजार ८२२ रुपैयाँ ४० पैसा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ४ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कम्पनीको २४० कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १५:४८ मा प्रकाशित

You can share this post!

prabhu bank
धौलागिरी लघुवित्तको आईपीओमा आवेदनको बाढी, अन्तिम दिनसम्म कतिले भरे ?

धौलागिरी लघुवित्तको आईपीओमा आवेदनको बाढी, अन्तिम दिनसम्म कतिले भरे ?

वि.सं.२०७९ साउन २९ आइतवार १७:३६

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदनको ओइरो लागेको...

१ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

१ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७९ साउन २९ आइतवार १६:४५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ करोड १०...

भोलि अभियान लघुवित्तको आईपीओ बाँडफाँड हुँदै, तपाई बन्नु होला त भाग्यमानी ?

भोलि अभियान लघुवित्तको आईपीओ बाँडफाँड हुँदै, तपाई बन्नु होला त भाग्यमानी ?

वि.सं.२०७९ साउन २९ आइतवार १६:२९

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडका लागि मिति...

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

वि.सं.२०७९ साउन २९ आइतवार १५:४९

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ...

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

वि.सं.२०७९ साउन २९ आइतवार १५:२६

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ...

साताको पहिलो कारोबार दिन २७.९२ अंकले घट्यो सेयर बजार

साताको पहिलो कारोबार दिन २७.९२ अंकले घट्यो सेयर बजार

वि.सं.२०७९ साउन २९ आइतवार १५:०९

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ...