back
NMB ad

मैलुङ खोलाको आइपीओ बाँडफाँड, ६८ हजार ४६८ जनाले १० कित्ता पाउँदा ६ जना बने भाग्यमानी

Kumari bank ad

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ ।

गोलाप्रथाबाट भएको बाँडफाँडमा ६८ हजार ४७४ जनाले सेयर पाएका छन् । ६८ हजार ४६८ जनाले १० कित्ता तथा ६ जनाले ११ कित्ता सेयर पाएका छन् । आइपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमा २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो ।

२० लाख ६५ हजार १२४ जना योग्य भएका थिए । कम्पनीले १४ देखि १८ गतेसम्म कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ निष्काशन गरेको थियो ।

जसमा कर्मचारीलाई १४ हजार ७२६ कित्ता म्यूचुअल फण्डलाई ३६ हजार ८१४ कित्ता सेयर छुट्याएको थियो । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको थियो । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

उक्त समाचारको शिर्षकमा ६ हुनुपर्नेमा अन्यथा भएकोले सञ्चाइएको छ: सं

वि.सं.२०७८ साउन २६ मंगलवार ०९:५० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...