back
Mega Long Ad

जीवन विकास लघुवित्तले माग्यो कर्मचारी, यस्तो छ जागिरको अवसर (सूचनासहित)

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले कनिष्ठ सहयाक र सहायक प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको हो ।

कनिष्ठ सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा एसएलसी.एसईई उत्तिण वा सोरह र सहायक प्रशिक्षार्थीका लाागि कक्षा १२ वा सो सरह उत्तिण गरेकाले आवेदन दिन सकिने छ ।

दुवै पदका लागि १८ वर्ष पुरा भई ३० वर्ष ननाघेका (महिलाहरुको हकमा ३५ वर्ष) ले आवेदन दिन सकिने सूचनामा उल्लेख छ । आवेदन दिदाँ सम्पूर्ण शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासर्पोट साईजको फोटो हुनुपर्ने छ ।

उक्त पदका लागि भदौ ११ गतेसम्म आवेदन फारम बुझाउन सकिने छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७८ साउन २६ मंगलवार १३:३२ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ३ सोमवार १८:२७

काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको...

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १८:०४

काठमाडौं । आइतबार दुई कम्पनीको १ करोड ७० लाख बढी...

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १७:४६

काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन्...

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

वि.सं.२०७८ माघ ३ सोमवार १७:०४

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

वि.सं.२०७८ माघ ३ सोमवार १५:२४

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो...