back
NMB ad

जीवन विकास लघुवित्तले माग्यो कर्मचारी, यस्तो छ जागिरको अवसर (सूचनासहित)

Kumari bank ad

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले कनिष्ठ सहयाक र सहायक प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको हो ।

कनिष्ठ सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा एसएलसी.एसईई उत्तिण वा सोरह र सहायक प्रशिक्षार्थीका लाागि कक्षा १२ वा सो सरह उत्तिण गरेकाले आवेदन दिन सकिने छ ।

दुवै पदका लागि १८ वर्ष पुरा भई ३० वर्ष ननाघेका (महिलाहरुको हकमा ३५ वर्ष) ले आवेदन दिन सकिने सूचनामा उल्लेख छ । आवेदन दिदाँ सम्पूर्ण शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासर्पोट साईजको फोटो हुनुपर्ने छ ।

उक्त पदका लागि भदौ ११ गतेसम्म आवेदन फारम बुझाउन सकिने छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७८ साउन २६ मंगलवार १३:३२ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...