back

अर्थमन्त्रीद्वारा स्वेतपत्र सार्वजनिकः पुँजी बजारको विकासका लागि यस्ता छन् योजना

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदमा स्वेतपत्र सार्वजनिक गर्नु भएको छ ।

उहाँले प्रतिनिधि सभाको बैठकमा लगानीकर्ताको मनोबल उच्च बनाउन नियमन, अनुगमन प्रभावकारी बनाई, यसलाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले पुँजीबजारमा स्वचालिन प्रणालीको विकास गर्ने र साना लगानीकर्ताको पहुँच बढाउने बताउनुभयो ।

उहाँले बजारको विकासको लागि वित्तीय स्रोतको सहजना, नयाँ लगानीकर्ताको प्रवेश बढेको बताउनुभयो । यसले नेप्से सूचाकंकमा पनि बढन सहयोग गरेको बताउनुभयो ।

सूचीकृत कम्पनीमा वित्तीय संस्था बढी र उत्पादन मुलक संस्था न्यून रहेको बताउनु भयो । उत्पादन मुलक संस्थाको विकासको लागि संस्थागत तथा नीगित सुधारको खाँचो रहेको बताउनुभयो ।

वि.सं.२०७८ साउन २६ मंगलवार १५:२७ मा प्रकाशित

You can share this post!

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३७

काठमाडौं । बिक्री खुला भएको पहिलो दिनमै धौलागिरी लघुवित्त वित्तीय...

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

वि.सं.२०७९ साउन २४ मंगलवार १६:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको...

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक लगानी कोषको सेयर...

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया...

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

वि.सं.२०७९ साउन २४ मंगलवार १५:४५

काठमाडौं । साताको दोस्रो कारोबार दिन जीवन विकास लघुवित्त र...

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

वि.सं.२०७९ साउन २४ मंगलवार १५:३८

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान...