back
NMB ad

सिसिएमसीको विषयमा सरकारमा छलफल भएर सोही अनुसार योजना बन्यो : अर्थमन्त्री शर्मा

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सिसिएमसीको विषयमा सरकारमा निकै छलफल भएको र सोही अनुसारको योजना बनेको बताउनु भएको छ ।

प्रतिनिधि सभाको बैठकमा स्वेतपत्र प्रस्तुत गरेपछि सांसदले सोधेको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताउनु भएको छ । तर उहाँले के योजना बनेको भनेर खुलाउन चाहनु भएन ।

बैठकमा मन्त्री शर्माले अघिल्लो सरकारले गरेको कामको डाटा राखेको हो र त्यही डाटाको बारेमा नै जानकारी गराएको बताउनुभयो । उहाँले विगतमा हुन नसकेका कामलाई आरोप लगाउनु भन्दा पनि शिक्षाको रुपमा राखेको जानकारी गराउनुभयो ।

मन्त्री शर्माले केही सहकारीले जनताको पैसा लिएर भागेको सुनिएको भन्दै त्यस्ता सहकारीको विषयमा अध्ययन सुरु भएको जानकारी गराउनु भयो । उहाँले नियमन गर्ने निकायले अध्ययन गरेर कारबाही गर्ने जानकारी गराउनुभयो । सांसद साझेदारी कार्यक्रम जनचाहना अनुसार हुने उहाँको भनाई छ ।

कोरिया जान लागेका नेपालीलाई पठाउने विषयमा सरकारले छलफल सुरु गरेको जानकारी गराउँदै १९ अर्ब बराबरको बालबालिकाको लागि खोप किन्ने तयारी भएको बताउनु भयो । त्यसको लागि अर्थले बजेट स्वीकृत जानकारी गराउनुभयो ।

वि.सं.२०७८ साउन २६ मंगलवार १६:१८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...