back
NMB ad

नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत, कारोबार कहिलेदेखि ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ८.५० प्रतिशत ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । उक्त कम्पनीको ८.५ प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७ भोलिदेखि दोस्रो बजारको कारोबार सुरु हुनेछ ।

वि.सं.२०७८ साउन २६ मंगलवार १७:१९ मा प्रकाशित

You can share this post!

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित   

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:१५

काठमाडौँ, ५ वैशाखः एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको...

बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ को महत्व ; कक्षाकोठामा कसरी प्रवर्द्धन गर्ने ?     

बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ को महत्व ; कक्षाकोठामा कसरी प्रवर्द्धन गर्ने ?     

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:१०

नयाँ दिल्ली , ५ वैशाख : वर्तमान प्रविधिको युगमा बालबालिकाका...