back

प्रि-ओपनिङमा ११ अंकले बढ्यो सेयर बजार

काठमाडौं । प्रि–ओपनिङमा सेयर बजार १०.८९ अंकले बढेको छ । बजार १०.८९ अंकले बढेर परिसूचक ३१७२.५४ बिन्दुमा रोकिएको छ ।

७६ कम्पनीको ६० हजार ४१६ कित्ता सेयर ३ करोड ६७ लाख ६२ हजार ६२८ रुपैयाँमा किनबेच भएको छ । प्रि–ओपनिङमा ५९ कम्पनीको सेयर मूल्य बढ्दा १० वटाको घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार १०:४७ मा प्रकाशित

You can share this post!

फेरि बढ्यो सुनको भाउ, चाँदीको कति ?

फेरि बढ्यो सुनको भाउ, चाँदीको कति ?

वि.सं.२०७९ साउन २५ बुधवार १०:५२

काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ...

प्रभु बैंकका खातावालालाई लोकहित डेन्टल हस्पिटलको सेवामा छुट

प्रभु बैंकका खातावालालाई लोकहित डेन्टल हस्पिटलको सेवामा छुट

वि.सं.२०७९ साउन २५ बुधवार १०:४३

काठमाडौं । प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबिच विभिन्न सेवाहरुमा...

सकियो गुराँस लघुवित्तका स्वतन्त्र संचालकको पदावधि

सकियो गुराँस लघुवित्तका स्वतन्त्र संचालकको पदावधि

वि.सं.२०७९ साउन २५ बुधवार १०:३३

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकको पदावधि समाप्त...

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३७

काठमाडौं । बिक्री खुला भएको पहिलो दिनमै धौलागिरी लघुवित्त वित्तीय...

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

वि.सं.२०७९ साउन २४ मंगलवार १६:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको...

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक लगानी कोषको सेयर...