काठमाडौं । प्रि–ओपनिङमा सेयर बजार १०.८९ अंकले बढेको छ । बजार १०.८९ अंकले बढेर परिसूचक ३१७२.५४ बिन्दुमा रोकिएको छ ।
७६ कम्पनीको ६० हजार ४१६ कित्ता सेयर ३ करोड ६७ लाख ६२ हजार ६२८ रुपैयाँमा किनबेच भएको छ । प्रि–ओपनिङमा ५९ कम्पनीको सेयर मूल्य बढ्दा १० वटाको घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
वि.सं.२०७८ साउन २७ बुधवार १०:४७ मा प्रकाशित