back
NMB ad

ग्लोबल आइएमई बैंकले सेयरधनीहरुलाई भन्यो- ‘एक महिना भित्र ५ वर्ष भन्दा पुरानो लाभांश लिनु’

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ वर्ष भन्दा पुरानो लाभांश बुझ्नका लागि सेयरधनीहरुलाई अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै बैंकका वार्षिक साधारणसभाबाट पारित भएका आव २०७०/७१ सम्मको नगद लाभांश लिनका लागि सेयरधनीहरुलाई अनुरोध गरेको हो ।

नगद लाभांश बुझ्न बाँकी रहेका सेयरधनीहरुले बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएई क्यापिटलमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।

सूचना प्रकाशित भएको मितिलिे एक महिनाभित्र आफ्नो बक्यौता नगद लाभांश नबुझेमा उक्त रकम कम्पनी ऐन, ३०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

साथै आर्थिक वर्ष २०७३/७५ देखि २०७६/७७ को नगद लाभांश खातामा स्थानान्तरण भई नसकेका सेयरधनीहरुले सम्वन्धित निक्षेप सदस्यकोमा गई आफ्नो बैंक खाता अद्यावधिक गर्न र सेयर भौतिक रुपममा रहेका सेयरधनीहरुले यथासिघ्र अभौतिकरण गर्न बैंकले अनुरोध गरेको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार १०:५९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...