back
Hero Ad

ग्लोबल आइएमई बैंकले सेयरधनीहरुलाई भन्यो- ‘एक महिना भित्र ५ वर्ष भन्दा पुरानो लाभांश लिनु’

काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ वर्ष भन्दा पुरानो लाभांश बुझ्नका लागि सेयरधनीहरुलाई अनुरोध गरेको छ ।

एक सूचना निकाल्दै बैंकका वार्षिक साधारणसभाबाट पारित भएका आव २०७०/७१ सम्मको नगद लाभांश लिनका लागि सेयरधनीहरुलाई अनुरोध गरेको हो ।

नगद लाभांश बुझ्न बाँकी रहेका सेयरधनीहरुले बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएई क्यापिटलमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।

सूचना प्रकाशित भएको मितिलिे एक महिनाभित्र आफ्नो बक्यौता नगद लाभांश नबुझेमा उक्त रकम कम्पनी ऐन, ३०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

साथै आर्थिक वर्ष २०७३/७५ देखि २०७६/७७ को नगद लाभांश खातामा स्थानान्तरण भई नसकेका सेयरधनीहरुले सम्वन्धित निक्षेप सदस्यकोमा गई आफ्नो बैंक खाता अद्यावधिक गर्न र सेयर भौतिक रुपममा रहेका सेयरधनीहरुले यथासिघ्र अभौतिकरण गर्न बैंकले अनुरोध गरेको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार १०:५९ मा प्रकाशित

You can share this post!

prabhu bank
सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

वि.सं.२०७९ साउन २३ सोमवार १७:४८

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने...

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

वि.सं.२०७९ साउन २३ सोमवार १६:५६

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा...

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

भोलिदेखि आउँदैछ १ हजार कित्तासम्म भर्न पाईने ३ करोड ३१ लाखको नयाँ आईपीओ !

वि.सं.२०७९ साउन २३ सोमवार १६:४५

काठमाडौं । भोलि अर्थात साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय...

बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक : यस्ता छन् सुविधा

बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक : यस्ता छन् सुविधा

वि.सं.२०७९ साउन २३ सोमवार १६:३०

काठमाडौं । ग्राहकहरुको भविष्य तथा वर्तमानको वित्तीय योजनाहरुमा सहयोग पु¥याउने...

नेक्सजेन म्यानेजमेन्टको जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न

नेक्सजेन म्यानेजमेन्टको जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न

वि.सं.२०७९ साउन २३ सोमवार १५:५१

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले जीवन बीमा सम्बन्धी...

१ लाख ३४ हजार कित्ता बिक्री भयो आज नबिल बैंकको सेयर, के भयो मूल्य ?

१ लाख ३४ हजार कित्ता बिक्री भयो आज नबिल बैंकको सेयर, के भयो मूल्य ?

वि.सं.२०७९ साउन २३ सोमवार १५:४८

काठमाडौं । सोमबार नबिल बैंकको करिब ११ करोड बराबरको सेयर...