back
NMB ad

स्वेतपत्र सार्वजनिक गरेसँगै केन्द्रीय बैंकलाई मौद्रिक नीति ल्याउन बाटो खुला, के भन्छ राष्ट्र बैंक ?

Kumari bank ad

काठमाडौैं । सरकारले स्वेतपत्र सार्वजनिक गरेसँगै केन्द्रीय बैंकलाई मौद्रिक नीति ल्याउन बाटो खुला भएको छ ।

साउन पहिलो सातासम्म ल्याउनुपर्ने मौद्रिक नीति असार अन्तिममा सरकार परिवर्तन भएसँगै धकेलिएको थियो । अर्थ मन्त्री जनार्दन शर्माले स्वेतपत्र सार्वजनिक गरेपछि मात्रै मौद्रिक नीति ल्याउनु पर्छ भनेका कारण रोकिएको थियो । तर मन्त्री शर्माले मंगलबार प्रतिनिधि सभाको बैठकमा स्वेतपत्र सार्वजनिक गरेपछि राष्ट्र बैंकलाई सजिलो भएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभरीमा मौद्रिक नीति ल्याउने प्रयास रहने बताउनुभयो ।  यसको लागि आवश्यक तयारी भएको र  यो साताभरीमा सार्वजनिक गर्ने प्रयास रहने प्रवक्ता ढकालले अर्थतन्त्रलाई बताउनुभयो ।

यतिबेला नीजि क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र, पर्यटन क्षेत्र, पुँजी बजार, सहकारी, सिने क्षेत्र, होटल व्यवसाय लगायतका सबै क्षेत्र मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् । कोरोना महामारीको समयमा आउने मौद्रिक नीतिले निजी क्षेत्रलाई प्रोत्साहन गर्न कस्तोखालको नीति लिने हो, डिजिटल नेपाल निर्माणमा केन्द्रीय बैंकले कस्तो नीति लिने हो सबैको चासोको विषय बनेको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार ११:१० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...