back
Mega Long Ad

स्वेतपत्र सार्वजनिक गरेसँगै केन्द्रीय बैंकलाई मौद्रिक नीति ल्याउन बाटो खुला, के भन्छ राष्ट्र बैंक ?

काठमाडौैं । सरकारले स्वेतपत्र सार्वजनिक गरेसँगै केन्द्रीय बैंकलाई मौद्रिक नीति ल्याउन बाटो खुला भएको छ ।

साउन पहिलो सातासम्म ल्याउनुपर्ने मौद्रिक नीति असार अन्तिममा सरकार परिवर्तन भएसँगै धकेलिएको थियो । अर्थ मन्त्री जनार्दन शर्माले स्वेतपत्र सार्वजनिक गरेपछि मात्रै मौद्रिक नीति ल्याउनु पर्छ भनेका कारण रोकिएको थियो । तर मन्त्री शर्माले मंगलबार प्रतिनिधि सभाको बैठकमा स्वेतपत्र सार्वजनिक गरेपछि राष्ट्र बैंकलाई सजिलो भएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभरीमा मौद्रिक नीति ल्याउने प्रयास रहने बताउनुभयो ।  यसको लागि आवश्यक तयारी भएको र  यो साताभरीमा सार्वजनिक गर्ने प्रयास रहने प्रवक्ता ढकालले अर्थतन्त्रलाई बताउनुभयो ।

यतिबेला नीजि क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र, पर्यटन क्षेत्र, पुँजी बजार, सहकारी, सिने क्षेत्र, होटल व्यवसाय लगायतका सबै क्षेत्र मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् । कोरोना महामारीको समयमा आउने मौद्रिक नीतिले निजी क्षेत्रलाई प्रोत्साहन गर्न कस्तोखालको नीति लिने हो, डिजिटल नेपाल निर्माणमा केन्द्रीय बैंकले कस्तो नीति लिने हो सबैको चासोको विषय बनेको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार ११:१० मा प्रकाशित

You can share this post!

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

वि.सं.२०७८ असोज ७ बिहीवार १८:१३

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोपको मात्रा पुरा गरेको विदेशी...

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आर्थिक वर्ष २०७७-०७८...

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

वि.सं.२०७८ असोज ७ बिहीवार १७:१२

काठमाडौं । डीएफएसके नेपालले दशैं तिहार धमाका अफर ल्याएको छ...

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

वि.सं.२०७८ असोज ७ बिहीवार १७:०१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ लाख...

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

वि.सं.२०७८ असोज ७ बिहीवार १६:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा समीक्षा...

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

वि.सं.२०७८ असोज ७ बिहीवार १६:२७

काठमाडौं । चालु आर्थिक वर्षको साउन मसान्तसम्म संघीय सरकारले साढे...