back
Mega Long Ad

९१ प्रतिशतले घट्यो हिमालय उर्जा विकासको नाफा

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ९१.७२ प्रतिशतले कमी देखिएको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा ४५ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले गत वर्ष भने ३ लाख ७९ हजार रुपैयाँ कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा विद्युत बिक्रीबाट हुने आम्दानी उल्लेख गरिएको छैन । कम्पनीको अन्य आम्दानी भने १३ लाख ८५ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्तापुँजी ९९ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष पनि ऋणात्मक देखिएको छ । अघिल्लो वर्ष ८२ लाख ४६ हजार ऋणात्मक रहेको कम्पनीको जगेडा तथा कोष गत वर्षमा भने ७१ लाख ७६ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४ पैसा र प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ २८ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार १२:२६ मा प्रकाशित

You can share this post!

कुमारी बैंकका दुई सेयरधनीले बिक्री गर्दै सेयर, कसको कति कित्ता ?

कुमारी बैंकका दुई सेयरधनीले बिक्री गर्दै सेयर, कसको कति कित्ता ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:३०

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्न लागेको छ...

अर्थको प्रष्टिकरणः सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचारमा छुट दिँदैनौ

अर्थको प्रष्टिकरणः सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचारमा छुट दिँदैनौ

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१८

काठमाडौं । अर्थ मन्त्रालयले सम्पति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा...

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१०

काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । आज...

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

प्रि-ओपनिङमा ४.८२ अंकले घट्यो सेयर बजार

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५७

काठमाडौं । मंगलबार प्रि-ओपनिङमा सेयर बजार ४.८२ अंकले घटेको छ...

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५०

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा....

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

वि.सं.२०७८ असोज ५ मंगलवार १०:३७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले सेयरधनीहरुलाई नगद लाभांश दिने भएको...