काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । यो समाचार तयार गर्ने बेलासम्म जीवन विकास लघुवित्तको सेयर मूल्य प्रतिकित्ता २ सय रुपैयाँ ४० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य २ हजार २०५ रुपैयाँ पुगेको छ ।
यूनियन लाइफको सेयर मूल्य प्रतिकित्ता ६४ रुपैयाँ २० पैसाले वृद्धि भई ७०६ रुपैयाँ पुगेको छ ।
वि.सं.२०७८ साउन २७ बुधवार १२:३६ मा प्रकाशित