back
Mega Long Ad

काठमाडौंमा मौलायो हुण्डिको कारोबार, करिब १ करोडसहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा हुण्डिको कारोबार फेरी मौलाएको छ । कोरोना महामारीका कारण भएको लकडाउनले गर्दा हुण्डिको कारोबार कम भएपनि पछिल्लो समय पुन यस्तो कारोबार बढेको प्रहरीले जनाएको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका–१३ ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाल लगायत ४ जनालाई स्रोत नखुलेको नगद ९१ लाख ९६ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२२ गडवहालस्थित तरुणको तनुज ईन्टरनेशनल प्रालिमा अवैध रकम संकलन गरी राखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाको प्रहरीले तलासी गर्दा उक्त स्रोत नखुलेको रकम फेला पारेको जनाएको छ ।

उनीहरुलाई पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि सम्पत्ति शुद्दीकरण अनुसन्धान बिभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार १२:४२ मा प्रकाशित

You can share this post!

सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ

सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ

वि.सं.२०७८ माघ १० सोमवार २२:०४

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ नियुक्त...

अब ४० प्रतिशत डाउनपेमेन्टमा टीभीएस मोटरसाइकल, स्कुटरहरु खरिद गर्न सकिने

अब ४० प्रतिशत डाउनपेमेन्टमा टीभीएस मोटरसाइकल, स्कुटरहरु खरिद गर्न सकिने

वि.सं.२०७८ माघ १० सोमवार १८:१७

काठमाडौं । नेपालका लागि टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

सोलारको पिपिए प्रतिस्पर्धाबाट गर्ने निर्णय

सोलारको पिपिए प्रतिस्पर्धाबाट गर्ने निर्णय

वि.सं.२०७८ माघ १० सोमवार १८:०९

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “सिटिजन खबर” जर्नल प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “सिटिजन खबर” जर्नल प्रकाशित

वि.सं.२०७८ माघ १० सोमवार १७:५०

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा रहेको होटेल याक एण्ड...

वाणिज्य बैंकलाई कृषिमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री शर्माको आग्रह

वाणिज्य बैंकलाई कृषिमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री शर्माको आग्रह

वि.सं.२०७८ माघ १० सोमवार १७:४३

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा लगानी...

विद्यार्थीहरुको सिकाइलाई सहज बनाउन नयाँ रूपमा आयो ‘मिदास इक्लास’

विद्यार्थीहरुको सिकाइलाई सहज बनाउन नयाँ रूपमा आयो ‘मिदास इक्लास’

वि.सं.२०७८ माघ १० सोमवार १७:२१

काठमाडौं । विद्यार्थीहरुको सिकाई सहज बनानउका लागि मिदास इक्लास को...