back
NMB ad

अभियान लघुवित्तले ह्वात्तै घटायो खराब कर्जा, नाफा कति ?

Kumari bank ad

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को चौथे त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

अघिल्लो वर्ष नोक्सानीमा रहेको कम्पनीले गत वर्ष १ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनी अघिल्लो ७९ लाख ५६ हजार रुपैयाँ नोक्सानीमा थियो ।

कम्पनीको चुक्तपुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ८९ लाख ७१ हजार रुपैयाँ राखेको छ ।उक्त अवधिमा कम्पनीले ७ करोड ७१ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

अघिल्लो वर्षको तुलनामा कम्पनी खुद ब्याज आम्दानीमा उल्लेखीय रुपमा वृद्धि भएको हो । अघिल्लो वर्षको खुद ब्याज आम्दानी १ करोड १२ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले खराब कर्जा ह्वात्तै घटाएको छ । अघिल्लो वर्ष १८.९७ प्रतिशत रहेको खराब कर्जा कम्पनीले गत वर्षसम्म आईपुग्दा ०.५४ प्रतिशतमा झारेको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार १४:३६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...