back
NMB ad

यूनियन लाइफ र जीवन विकास सहित ५ कम्पनीको सेयर मूल्य १० %ले बढ्यो, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबार दिन ५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बुधवार जीवन विकास लघुवित्त, यूनियन लाइफ लगायतको कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन यी दुई कम्पनी सहित आइसीएफसी फाइनान्स, रिदी हाइड्रोपावर, रुरु जलविद्युत परियोजनाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

आज आईसीएफसीको सेयर मूल्य प्रतिकित्ता ८१ रुपैयाँ ३० पैसाले वृद्धि भई ८९४ रुपैयाँ ४० पैसा, रिदी हाइड्रोपावरको प्रतिकित्ता ७८ रुपैयाँ १० पैसाले वृद्धि भई ८५९ रुपैयाँ १० पैसा पुगेको छ ।

यस्तै, रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ११० रुपैयाँले वृद्धि भई १ हजार २१०, जीवन विकास लघुवित्तको प्रतिकित्ता २ सय रुपैयाँ ४० पैसाले बढेर २ हजार २०५ र यूनियन लाइफको प्रतिकित्ता ६४ रुपैयाँ २० पैसाले वृद्धि भई ७०६ रुपैयाँ ४० पैसा पुगेको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार १५:०७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...