back
NMB ad

यी हुन् आज उच्च दरमा कमाउने र गुमाउने प्रमुख कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबार दिन ११ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । तीमध्ये ५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने अन्य उच्च दरवमा वृद्धि भएका छन् ।

बुधवार आईसीएफसी फाइनान्स, रिदी हाइड्रोपावर, रुरु जलविद्युत परियोजना, जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० पूतिशतले वृद्धि भएको हो ।

यस्तै, उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य ९.९९ प्रतिशत, अरुण काबेली पावरको ९.७८, नेपाल हाइड्रोको ९.७१ प्रतिशत र रैराङ हाइड्रोपवारको ९.३९ प्रतिशतले वृद्धि भएको छ ।

यी कम्पनीसहित आज सीईडीबी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, तारागाउ होटेल, साञ्जेन जलविद्युत कम्पनी लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

त्यसैगरि आज जानकी फाइनान्सको सेयर मूल्य ४.१७ प्रतिशतले घटेको छ । उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँले घटेर ६६७ रुपैयाँ पुगेको छ ।

उक्त दिन एचआईडीसीएल, गोखार्ज फाइनान्स,बेष्ट फाइनान्स, एक्सएल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक लगायतका लगानीकर्ता गुमाएका छन् ।

वि.सं.२०७८ साउन २७ बुधवार १५:५३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...