back
Mega Long Ad

आज निफ्राको २ लाख ६७ हजार कित्ता सेयर बिक्री, कति छ मूल्य ?

काठमाडौं । साताको चौथो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को साढे १२ करोड बढीको सेयर कारोबार भएको छ ।

बुधवार बैंकको १२ करोड ७८ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । उक्त दिन बैंकको २ लाख ६७ हजार ६८ कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।

आज बैंकको सेयर मूल्यमा भने गिरावट आएको छ । उक्त दिन बैंकको सेयर मूल्य प्रतिकित्ता शून्य दशमलव ६२ प्रतिशतले घटेको हो ।

आज प्रतिकित्ता ३ रुपैयाँले घटेको बैंकको सेयर मूल्य ४७८ रुपैयाँ कायम भएको छ ।

 

वि.सं.२०७८ साउन २७ बुधवार १७:०३ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १८:०४

काठमाडौं । आइतबार दुई कम्पनीको १ करोड ७० लाख बढी...

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १७:४६

काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन्...

१ करोड ४६ लाख  कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

१ करोड ४६ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७८ माघ ३ सोमवार १३:२८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मेगा बैंकको बोनस सेयर सूचीकृत...

७९ हजार कित्ता सेयर बिक्री गर्दै मल्टीपर्पस फाइनान्स, कति छ मूल्य ?

७९ हजार कित्ता सेयर बिक्री गर्दै मल्टीपर्पस फाइनान्स, कति छ मूल्य ?

वि.सं.२०७८ माघ ३ सोमवार १२:५९

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको...

भोलि प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कति छ बोनस ?

भोलि प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कति छ बोनस ?

वि.सं.२०७८ माघ ३ सोमवार १२:३७

ठमाडौं । भोलि अर्थात माघ ४ गते मंगलबार प्रिमियर इन्स्योरेन्स...

एभरेष्ट बैंकको २ अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

एभरेष्ट बैंकको २ अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ माघ ३ सोमवार १२:२३

काठमाडौं । एभरेष्ट बैंकले आजदेखि (माघ ३ गते) बार्षिक ८.५...