back
NMB ad

२३ प्रतिशतले बढ्यो सूर्या लाइफ इन्स्योरेन्सको नाफा, ४ अर्ब बढी बीमा शुल्क आर्जन

Kumari bank ad

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासि वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले उक्त अवधिमा कम्पनीले ३२ करोड ३२ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्ष सोही अवधिको तुलनामा कम्पनीको नाफा २३ प्रतिशतले बढी हो ।

कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ४ अर्ब २६ करोडड ३७ लाख ८९ हजार रुपैयाँ रहेको छ । अघिल्लो अघिल्लो वर्षको तुलनामा कम्पनीको बीमा शुल्क आर्जन रकम ४७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम २ अर्ब ८९ करोड ९६ लाख ६२ हजार रुपैयाँ थियो ।

गत वर्ष कम्पनीले गरेको कुल दावी भुक्तानी रकम ८९ करोड ७० लाख ८८ हजार रुपैयाँ छ । उक्त अवधिमा भुक्तानी हुन बाँकी दावी रकम भने उल्लेख भएको छैन ।

कम्पनीको चुक्तापुँजी २ अर्ब २६ करोड २८ लाख ९५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ८३ करोडड ७६ लाख ६ हजार रुपैयाँ राखेको छ ।

यस्तै, जीवन बीमा कोषमा १० अर्ब ६६ करोड १० लाख २३ हजार, महाविपत्ति जगेडामा १४ करोड ६२ लाख १८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ३५ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २८ बिहीवार १०:४६ मा प्रकाशित

You can share this post!

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...