back
NMB ad

यी ५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । आधा दर्जन कम्पनी सेयर मूल्यमा उछाल आएको छ । यो समाचार तयार गर्ने बेलासम्म ५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

महालक्ष्मी विकास बैंक, कामनासेवा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रुरु जलविद्युत परियोजना, जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यी कम्पनीसहित यूनियन लाइफको ९.९९ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ८.३६ प्रतिशत, माउनटेन इनर्जी नेपालको ८.२८ प्रतिशतले वृद्धि भएको छ ।

वि.सं.२०७८ साउन २८ बिहीवार १३:३९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...