back
NMB ad

तामाङ चिकित्सक समाजद्वारा बागलुङको नरेठाँटी स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान

Kumari bank ad

काठमाडौं । सामाजिक सेवा तत्पर तामाङ चिकित्सक समाज नेपालले बागलुङको नरेठाँटी स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

स्वास्थ्य चौकीलाई विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि समाजले विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।

समाजका अध्यक्ष डाक्टर दिल बहादुर थोकरले कोरोना महामारीको तेस्रो लहरका लागि उपयोगि हुने स्वास्थ्य समाग्रीहरु नरेठाँटी स्वास्थ्य चौकीका इन्चार्ज गणेश सुनारलाई काठमाडौंमा हस्तान्तरण गर्नुभएको हो ।

समाजले मास्क, सेनिटाइजर, ओक्सी मिटर, थर्मल गन, उचाई तथा तौल मापन गर्ने मेशिन लगायतका स्वास्थ्य उपकरण हस्तारण गरेको हो ।

तामाङ चिकित्सक समाजले विगतदेखि नै हुम्ला, गुल्मी, काभ्रे, ओखालढुंगा, बागलुङ, नुवाकोट, ललितपुर लगायतका देशका सुगमदेखि दुर्गम जिल्लाहरुमा विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गर्दै आएको छ ।

वि.सं.२०७८ साउन २८ बिहीवार १४:५० मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...