back
Mega Long Ad

तामाङ चिकित्सक समाजद्वारा बागलुङको नरेठाँटी स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं । सामाजिक सेवा तत्पर तामाङ चिकित्सक समाज नेपालले बागलुङको नरेठाँटी स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

स्वास्थ्य चौकीलाई विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि समाजले विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।

समाजका अध्यक्ष डाक्टर दिल बहादुर थोकरले कोरोना महामारीको तेस्रो लहरका लागि उपयोगि हुने स्वास्थ्य समाग्रीहरु नरेठाँटी स्वास्थ्य चौकीका इन्चार्ज गणेश सुनारलाई काठमाडौंमा हस्तान्तरण गर्नुभएको हो ।

समाजले मास्क, सेनिटाइजर, ओक्सी मिटर, थर्मल गन, उचाई तथा तौल मापन गर्ने मेशिन लगायतका स्वास्थ्य उपकरण हस्तारण गरेको हो ।

तामाङ चिकित्सक समाजले विगतदेखि नै हुम्ला, गुल्मी, काभ्रे, ओखालढुंगा, बागलुङ, नुवाकोट, ललितपुर लगायतका देशका सुगमदेखि दुर्गम जिल्लाहरुमा विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गर्दै आएको छ ।

वि.सं.२०७८ साउन २८ बिहीवार १४:५० मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ३ सोमवार १८:२७

काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको...

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १८:०४

काठमाडौं । आइतबार दुई कम्पनीको १ करोड ७० लाख बढी...

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १७:४६

काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन्...

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

वि.सं.२०७८ माघ ३ सोमवार १७:०४

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

वि.सं.२०७८ माघ ३ सोमवार १५:२४

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो...