back
Mega Long Ad

प्रभु क्यापिटल र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग बीच सम्झौता

काडमाडौ । प्रभु क्यापिटल र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग बीच सम्झौता भएको छ ।

देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरुलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्न उक्त सम्झौता गरिएको हो ।

उक्त सम्झौतामा प्रभु क्यापिटका प्रबन्ध निर्देशक दिनेश थकाली र केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रोफेसर डक्टर रामजी गौतमले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार प्रभु क्यापिटलले केन्द्रीय व्यवस्थापन विभागमा एमबिए तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने, प्रभु क्यापिटल मेरिट अवार्ड प्रदान गर्ने तथा क्यापिटलको अनुसन्धान विश्लेषण कार्यमा मद्दत पुग्ने गरी केन्द्रीय व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीहरुसँग सहकार्य हुने छ ।

वि.सं.२०७८ साउन २८ बिहीवार १९:२० मा प्रकाशित

You can share this post!

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

वि.सं.२०७८ मंसिर १३ सोमवार २१:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि...

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४९

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए...

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४१

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको...

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब...

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र त्रिभुवन विश्वविद्यालय...

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात...