back
NMB ad

२ अर्ब ३० करोड नाफा कमाएको मेगा बैंकको अन्य सूचकमा के के देखिए सुधार ?

Kumari bank ad

काठमाडौं । मेगा बैंकले गत असार मसान्तसम्म २ अर्ब ३० करोड २५ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.१६ प्रतिशतले बढी हो । आघिल्लो आवको सोही अवधिमा १ अर्ब ५८ करोड ६२ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ५१ करोड ५८ लाख ४५ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा बैंकले ५ अर्ब ८० करोड ४६ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ ।

१४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब ६४ करोड ८७ लाख ८६ हजार रुपैयाँ रहेको छ । १ खर्ब ३६ अर्ब ८९ करोड ३५ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३७ अर्ब ३१ करोड ८९ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७१ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ११ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार ०७:०७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...