back
NMB ad

नाफा ५०.६८ % ले बढेको इन्भेष्टमेन्ट बैंकको कति छ वितरणयोग्य नाफा ?

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ५०.६८ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा २ अर्ब ४२ करोड ३१ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले गत आवको सोही अवधिमा आईपुग्दा ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड ३३ लाख १४ हजार रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवमा ५ अर्ब ७७ करोड ७६ लाख ६९ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा आईपुग्दा ५ अर्ब ५९ करोड ३० लाख ५४ हजार रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन मुनाफा ३ अर्ब ५१ करोड ५२ लाख ४० हजार रुपैयाँबाट बढेर ५ अर्ब २५ करोड ५१ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

१६ अर्ब २५ करोड ७३ लाख ३० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब २७ करोड १ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
१ खर्ब ७४ अर्ब ५२ करोड ५५ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ५६ अर्ब ८९ करोड १८ लाख ६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । असार मसान्तसम्म बैंकको खराब कर्जा स्थिर रहेको छ । प्रति सेयर आम्दानी २३ रुपैयाँ ८३ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ २०१ रुपैयाँ ३७ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार ११:२६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...