back
Mega Long Ad

२८३ प्रतिशतले बढ्यो प्रभु लाइफको नाफा, कस्ता छन अन्य सूचक ? (विवरणसहित)

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चैथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले गत वर्ष कम्पनीले १७ करोड ६ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८३.४७ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ४ करोड ४४ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम १ अर्ब ४५ करोड ६४ लाख १९ हजार रुपैयाँ रहेको छ । गत वर्ष कम्पनी ८ करोड ९८ लाख २१ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दावी रकम १ करोड २८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ रहेको छ । जगेडा तथा कोष ३९ करोड ५५ लाख ७७ हजार रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब ९४ करोड ७ लाख ५६ हजार र महाविपत्ति जगेडामा २ करोड ९० लाख ५० हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ २३ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार ११:४० मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...