back
NMB ad

लक्ष्मी बैंकले कमायो १ अर्ब ५४ करोड नाफा, वितरणयोग्य कति ?

Kumari bank ad

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ । बैंकको नाफा ९.१९ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष १ अर्ब ४१ करोड १५ लाख ४९ हजार रुपैयाँ नाफा गरेको बैंकले गत वर्ष १ अर्ब ५४ करोड १३ लाख ९३ हजार कमाएको छ ।

बैंकको संचालन मुनाफा पनि ७.६५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष २ अर्ब २ करोड ४७ लाख ५५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको बैंकको गत वर्ष भने २ अर्ब १७ करोड ९७ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

यस्तै, बैंकले गत वर्ष ३ अर्ब २१ करोड ९३ लाख ७१ हजार खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष तुलनामा ७ प्रतिशतले कमी हो । अघिल्लो वर्ष बैंकले ४६ करोड २१ लाख ६७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ३६ लाख ७३ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी १० अर्ब ६९ करोड ५६ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा ४ अर्ब ४० करोड ७७ लाख १५ हजार रुपैयाँ राखेको छ ।

बैंकको खराब कर्जा पनि वृद्धि भएको देखिएको छ । अघिल्लो वर्ष १.०४ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर १.२१ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ३२ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १२:२७ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...