back
Mega Long Ad

नेशनल माइक्रोफाइनान्सको नाफामा छलाङ, साढे ३०७ %ले वृद्धि हुँदा कस्ता छन् अन्य सूचक ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले गत वर्ष ३२ करोड ५७ लाख ४६ हजार नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३०७.६१ प्रतिशतले बढी हो । कम्पनीको अघिल्लो वर्षको नाफा ७ करोड ९९ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले गत वर्ष ६३ करोड ४१ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १३०.३० प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको खुद ब्याज आम्दानी २७ करोड ५३ लाख ३६ हजार रुपैयाँ थियो ।

कम्पनीको चुक्तापुँजी ४१ करोड ९० लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा ५६ लाख २ लाख १९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको खराब कर्जा वृद्धि भएको देखिएको छ । अघिल्लो वर्ष २.२८ प्रतिशत रहेको कम्पनीको खराब कर्जा गत वर्ष २.९४ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १०१ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ६९ प्रतिशत रहेको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १४:४६ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...