back
NMB ad

नेशनल माइक्रोफाइनान्सको नाफामा छलाङ, साढे ३०७ %ले वृद्धि हुँदा कस्ता छन् अन्य सूचक ?

Kumari bank ad

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले गत वर्ष ३२ करोड ५७ लाख ४६ हजार नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३०७.६१ प्रतिशतले बढी हो । कम्पनीको अघिल्लो वर्षको नाफा ७ करोड ९९ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले गत वर्ष ६३ करोड ४१ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १३०.३० प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको खुद ब्याज आम्दानी २७ करोड ५३ लाख ३६ हजार रुपैयाँ थियो ।

कम्पनीको चुक्तापुँजी ४१ करोड ९० लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा ५६ लाख २ लाख १९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको खराब कर्जा वृद्धि भएको देखिएको छ । अघिल्लो वर्ष २.२८ प्रतिशत रहेको कम्पनीको खराब कर्जा गत वर्ष २.९४ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १०१ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ६९ प्रतिशत रहेको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १४:४६ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...