back
Mega Long Ad

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ भोली बाँडफाँट हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) शनिबार बिहान ११ बजे बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शनिबार बिहान ११ बजे आइपीओको बाँडफाँट गर्ने गरी आवश्यक तयारी भइरहेको बताइएको छ । कम्पनीको आइपीओमा अहिलेसम्मकै सबैभन्दा बढी २४ लाख १९ हजार १२७ जना आवेदकले ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजारको ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयरको लागि आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणका लागि ५४ कित्ता सेयर निष्काशन गरेको थियो । आवेदकलाई गोलाप्रथाबाट सेयर बाँडफाँट गरिने छ । कम्पनीले साउन २० देखि २४ गतेसम्म आइपीओ निष्काशन गरेको थियो ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १५:०१ मा प्रकाशित

You can share this post!

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

वि.सं.२०७८ असोज ४ सोमवार १८:२५

काठमाडौं । फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

वि.सं.२०७८ असोज ४ सोमवार १७:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल ल्युब आयलको बोनस...

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

वि.सं.२०७८ असोज ४ सोमवार १७:११

काठमाडौं । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो...

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

वि.सं.२०७८ असोज ४ सोमवार १६:४९

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना...