back
NMB ad

सेबोन अध्यक्षलाई सांसद झाक्रीको प्रश्न: कानुनी छिद्रा खोजेर किन सर्वाेत्तमको सेयर किनेको ? ५१ कम्पनीको नाम सार्वजनिक गर्दा बोर्डबाट ईन्साईडर ट्रेडिङ !

Kumari bank ad

काठमाडौं । सांसद रामकुमारी झांक्रिले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई कानूनी छिद्रा खोजेर किन सर्वाेत्तम सिमेन्टको सेयर किनेको भन्दै प्रश्न गर्नु भएको छ । अर्थ समितिको बैठकमा उहाँले यस्तो प्रश्न गर्नु भएको हो ।

उहाँले धितोपत्र बोर्ड, नेप्सेका प्रमुखले एकाघरमा सदस्यको नाममा कानुनी छिद्रा खोजेर सेयर किनको बताउनु भयो । उहाँले सर्वाेत्तम सिमेन्टको प्रकरणमा सेबोनको नेतृत्वको नैतिकता प्रश्न उठेको बताउनु भयो । यहाले कानुनको छिद्रा खोजर कारोबार गर्न नहुने बताउनु भयो ।

नेप्सेको सिईओ सिईओ, बोर्डका सन्चालक चन्र्द ढकाल र बोर्ड अध्यक्ष ढुंगानाले कारोबार गर्ने अनि अर्थले किन संस्थालाई स्पष्टीकरण सोधेको अर्थसँग जवाफ माग्ने बताउनु भयो । उहाले अध्यक्षले मन्त्रालयमा बुझाको प्रतिवेदनले मात्रै नहुने बताउनु भयो । बोर्डको नेतृत्व हेर्दा धितोपत्र बजारमा इन्साईडर ट्रेडिङ नहोलाभन्न नसकिने बताउनु भयो ।

। उहाले ५१ कम्पनिको नाम सार्वजनिक गर्दा बोर्डले ईन्साईडर ट्रेडिङ गरेको बताउनु भयो । अघिल्लो दिन बोर्डमा निर्णय हुने अनि भोलिपल्ट मा नाम सार्वजनिक गर्दा कति इन्साईडर ट्रेडसङ गर्नुभयो भन्दै प्रश्न गर्नुभयो

वि.सं.२०७८ साउन ३१ आइतवार १३:१८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...