back
Hero Ad

सर्वोत्तम सिमेन्ट प्रकरण : नेप्सेका सिइओ साउदलाई बोलायो अर्थ समितिले

काठमाडौं । संसदीय समिति अन्तर्गतको अर्थ समितिले सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिइओ चन्द्र सिंह साउदलाई छलफलको ला गि बोलाएको छ ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधि मार्फत ६० लाख कित्ता साधारण सेयर निष्काशनको तयारीमा रहेको बेला सिइओ साउदले एकाघरमा परिवाको सदस्यको नाममा सेयर खरिद गरेको पाएपछि त्यस विषयमा छलफल गर्न नेप्सेका सिइओ साउदलाई अर्थ समितिले बोलाएको बताइएको छ ।

सिइओ साउदले पदमा बहाल रहँदा श्रीमती सुशिलाकुमारी बोहराको नाममा १० हजार कित्ता सेयर २०७७ पुस २० गते किनेपछि अर्थ समितिले यो विषयमा छलफलको लागि साउदलाई बोलाएको हो । यो विषयमा सोमबार बिहान ११ बजे अर्थ समितिमा छलफल हुने छ ।

वि.सं.२०७८ साउन ३१ आइतवार १८:०७ मा प्रकाशित

You can share this post!

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

वि.सं.२०७९ असोज १३ बिहीवार १९:४७

काठमाडौं । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने...

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३२

खड्क सुनार, मुगु । मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायले...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

दुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई भारी छुट

दुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई भारी छुट

वि.सं.२०७९ असोज १३ बिहीवार १६:१०

काठमाडौं । दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य...