back
NMB ad

शिवम सिमेन्टको नाफा १ अर्ब बढी, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले गत वर्ष १ अर्ब ३९ करोड ३७ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्ल्लो वर्षको सोही अवधिको तुलनामा १८.४१ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो वर्ष १ अर्ब १७ करोड ७० लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीको बस्तु विक्री आम्दानी ९ अर्ब ६१ करोड ५४ लाख ३२ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.७३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको चौथो त्रैमासमा कम्पनीले ९ अर्ब ९० लाख ५० हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको कुल खर्च ७ अर्ब ९८ करोड ७५ लाख ७३ हजार रुपैयाँ रहेको छ । यो खर्च अघिल्लो वर्षको तुलनामा ४.७७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको कुल खर्च ७ अर्ब ६२ करोड ४२ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ४१ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन ३२ सोमवार ०९:३४ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...