back
NMB ad

सभापति दाहालको नेप्से सीईओ साउदलाई प्रश्नः सेवा सुविधा नपुगेर सेयर कारोबार गरेको हो ?

Kumari bank ad

काठमाडौं । अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले नेप्सेका सिईओ चन्द्रसिंह साउदलाई सेवा सुविधा नपुगेर सेयर कारोबार गरेको हो भनेर प्रश्न गर्नुभएको छ ।

अर्थ समितिको बैठकमा अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो– खेलमा रेफ्रि हुन्छ, त्यसमा रेफ्रि नै मुछियो भने के हुन्छ ?

उहाँले यसमा पुर्नविचार गर्नुपर्ने बताउनुभयो । आईपीओ धन्दा अन्य सेयरबाट टाढै रहनु सांसदहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, -‘यसमा बिचार पुर्याउनु पर्छ । हामि पनि यहि बिषयमा जोडिएको छौ ।’

उहाँले भन्नुभयो-‘नियामक निकाय पनि पुग्ने, बोर्ड सदस्य पनि पुग्ने नेप्से सिईओ पनि पुग्ने यसमा केही मिलेको छेन । सेवा सुविधा पुगेको छैन भने विचार गरौला ।’ उहाँले थप्नुभयो– ‘तपाईं खेलाडि बन्न जानु भएको होईन र रेफ्रि बनेर बस्नुहोस् ।’

वि.सं.२०७८ साउन ३२ सोमवार १२:५३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...