back
NMB ad

५.७२ अंकले बढ्यो सेयर बजार, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन बजार ५.७२ अंकले वृद्धि भएको हो ।उक्त दिन बजार परिसुचक ३१६०.०५ अंको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज १५ अर्ब ९३ करोड ८लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकिङ, होटेल तथा पर्यटन, फाइनान्स, जीवन बीमा, निर्जीबन बीमा, र म्युचुअल फण्ड घटेका छन् ।

सोमबार व्यापार समूह ६४.७३ अंक, विकास बैंक ७४.७३ अंक, जलविद्युत ४०.१२, माइक्रोफाइनान्स ५६.८२, लगानी समूह २.६८, उत्पादन तथा प्रशोधन १५८.९८ अंकले वृद्धि भएको छ ।

उक्त दिन नेशनलल हाइड्रोपावर कम्पनीको सवैभन्दा बढी ७४ करोड ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नेपाल बैंकको ६४ करोड ७० लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ साउन ३२ सोमवार १४:५९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...