back
Mega Long Ad

५.७२ अंकले बढ्यो सेयर बजार, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन बजार ५.७२ अंकले वृद्धि भएको हो ।उक्त दिन बजार परिसुचक ३१६०.०५ अंको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज १५ अर्ब ९३ करोड ८लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकिङ, होटेल तथा पर्यटन, फाइनान्स, जीवन बीमा, निर्जीबन बीमा, र म्युचुअल फण्ड घटेका छन् ।

सोमबार व्यापार समूह ६४.७३ अंक, विकास बैंक ७४.७३ अंक, जलविद्युत ४०.१२, माइक्रोफाइनान्स ५६.८२, लगानी समूह २.६८, उत्पादन तथा प्रशोधन १५८.९८ अंकले वृद्धि भएको छ ।

उक्त दिन नेशनलल हाइड्रोपावर कम्पनीको सवैभन्दा बढी ७४ करोड ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नेपाल बैंकको ६४ करोड ७० लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ साउन ३२ सोमवार १४:५९ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...