back
Mega Long Ad

ग्लोबल आइएमई लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, यस्तो छ जागिरको अवसर (सूचनासहित)

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पद तथा श्रेणीका लागि कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले विभागीय प्रमुख/ प्रदेश प्रमुखदेखि सुपभाइजरसम्मका पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले विभागीय प्रमुख/प्रदेश प्रमुखमा केही, सूचना प्रविधि विभाग प्रमुख १ जना, कानुन विभाग प्रमुख १ जना, अनुगम अधिकृत केही, शाखा प्रबन्धक केही र सुपरभाइजर वरिष्ठ सहायक/कनिष्ठ सहायक/व्यवस्थापक प्रशिक्षार्थी/प्रक्षिर्थी सहायक पदमा केही कर्मचारी माग गरेको हो ।

उक्त पद तथा श्रेणीमा आवेदन दिन इच्छुक उम्मेदवारले सूचनामा उल्लेख गरिएको आवश्यक कागजजातसहित तोकिएको समयभित्र दिनुपर्नेछ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७८ भदौ १ मंगलवार १२:३३ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...