काठमाडौं । बैंक अफ काठमाण्डूले कामय मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्केलाई नियुक्ति गरेको छ ।
साउन ३१ गते बसेको संचालक समितिको १९९औं बैठकले भदौ २ गते( भोलि) देखि लागू हुने गरि उक्त पदमा मास्केलाई नियुक्त गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको भदौ १ गते(आज) कार्यकाल समान्पत हुने भएकाले मास्केलार्य नियुक्त गरेको हो ।
वि.सं.२०७८ भदौ १ मंगलवार १४:२१ मा प्रकाशित