back
Mega Long Ad

एक दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, १० %ले वृद्धि हुँदा प्रतिकित्ता कुनको कति बढ्यो ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन एक दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । मंगलबार सकरात्मक सर्किट लाग्ने अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन् ।

उक्त दिन गोर्खाज फाइन्स, फ्रष्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, आँखुखोला जलविद्युत, जोशी हाइड्रोपावर, पञ्जकन्या माई हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, आज हिमाल दोलखा हाइड्रोपावर, माउनटेन इनर्जी नेपाल, रुरु जलविद्युत परियोजना, सीईडीबी हाइड्रोपावर र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

हेर्नुहोस् कुनको कति पुग्यो ?

वि.सं.२०७८ भदौ १ मंगलवार १५:२२ मा प्रकाशित

You can share this post!

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज १० आइतवार २१:०२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले भोलि अर्थात असोज ११ गतेदेखि...

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

वि.सं.२०७८ असोज १० आइतवार १८:११

काठमाडौं । साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ ।...

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

वि.सं.२०७८ असोज १० आइतवार १७:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व...

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

वि.सं.२०७८ असोज १० आइतवार १६:४९

काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर...

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

वि.सं.२०७८ असोज १० आइतवार १६:२६

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र...

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

वि.सं.२०७८ असोज १० आइतवार १५:४१

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा केही कम्पनीका लगानीकर्ताले कमाएका...