काठमाडौं । साताको तेस्रो कारोबार दिन एक दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । मंगलबार सकरात्मक सर्किट लाग्ने अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन् ।
उक्त दिन गोर्खाज फाइन्स, फ्रष्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, आँखुखोला जलविद्युत, जोशी हाइड्रोपावर, पञ्जकन्या माई हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यस्तै, आज हिमाल दोलखा हाइड्रोपावर, माउनटेन इनर्जी नेपाल, रुरु जलविद्युत परियोजना, सीईडीबी हाइड्रोपावर र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
हेर्नुहोस् कुनको कति पुग्यो ?
वि.सं.२०७८ भदौ १ मंगलवार १५:२२ मा प्रकाशित