back
Mega Long Ad

जीवन विकास सहित चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, प्रतिकित्ता कुनको कति पुग्यो ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थासहित चार कम्पनीको सेयर मूल्यमा सकरात्म्क सर्किट लागेको छ ।

यो समाचार तयार गर्ने बेलासम्म जीवन विकास लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

जीवन विकास लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ ८० पैसाले वृद्धि भइ ३ हजार ५५१ रुपैयाँ पुगेको छ । यस्तै, अरुण भ्याली प्रतिकित्ता ६२ रुपैयाँ ८० पैसा, अरुण कोबेलीको प्रतिकित्ता ७२ रुपैयाँ ९० पैसा र पञ्चकन्या माईको प्रतिकित्ता ४४ रुपैयाँले वृद्धि भएको छ ।

हेर्नुहोस्, कुनको कति पुग्यो ?

वि.सं.२०७८ भदौ २ बुधवार ११:५९ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ३ सोमवार १८:२७

काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको...

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १८:०४

काठमाडौं । आइतबार दुई कम्पनीको १ करोड ७० लाख बढी...

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १७:४६

काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन्...

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

वि.सं.२०७८ माघ ३ सोमवार १७:०४

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

वि.सं.२०७८ माघ ३ सोमवार १५:२४

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो...