back
NMB ad

३९१ प्रतिशतले बढ्यो नेपाल एग्रो लघुवित्तको नाफा, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आवमा कम्पनीको २ करोड ९९ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्ले आवको तुलनामा प्रतिशतले ३९१.१५ बढी हो । अघिल्लो आवमा कम्पनीले ६१ लाख ६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

गत आवमा कम्पनीले ७ करोड ४८ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १६८.४० प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले २ करोड ७८ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्तापुँजी ६ करोड ५२ लाख ५८ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ४ करोड १२ लाख २ हजार रुपैयाँ राखेको छ ।

गत आवमा कम्पनीको खराब कर्जा पनि बढेको देखिएको छ । अघिल्लो आवमा १.५७ प्रतिशत रहेको खराब कर्जा गत आवमा बढेर २.७१ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ भदौ २ बुधवार १३:३६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...