back
NMB ad

यी हुन् आज सेयर मूल्यमा नकरात्मक सर्किट लागेका र उच्च दरमा गुमाउने कम्पनीहरु

Kumari bank ad

काठमडौं । साताको अन्तिम कारोबार दिन तीन जलविद्युत कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । उक्त दिन एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

आज एचआईडीसीएलको प्रतिकित्ता ५७ रुपैयाँ ४० पैसाले घटेर ५१६ रुपैयाँ ६० पैसा कायम भएको छ । खानीखोलाको ४९ रुपैयाँले घटेर प्रतिकित्ता ४४१ रुपैयाँ र पञ्चकन्या माईको प्रतिकित्ता ४६ रुपैयाँ ५० पैसाले घटेर ४१८ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै, आज ङादी ग्रुप पावरको ८.७६ प्रतिशत, माउटेन हाइड्रो नेपालको ८.१८ प्रतिशत, आँखुखोला जलविद्युतको ७.६०, बरुण हाइड्रोपावरको ७.२०, आईसीएफसी फाइनान्सको ७.१८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

यी कम्पनीहरु सहित आज घलेम्दी हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर, माउनटेन इनर्जी नेपाल, युनाईटेड आईडी मार्दी आरवि हाइड्रोपावर, दिव्यश्वरी, हिमालयन पावर लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।

वि.सं.२०७८ भदौ ३ बिहीवार १५:३२ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...