back
Mega Long Ad

यी हुन् आज सेयर मूल्यमा नकरात्मक सर्किट लागेका र उच्च दरमा गुमाउने कम्पनीहरु

काठमडौं । साताको अन्तिम कारोबार दिन तीन जलविद्युत कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । उक्त दिन एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

आज एचआईडीसीएलको प्रतिकित्ता ५७ रुपैयाँ ४० पैसाले घटेर ५१६ रुपैयाँ ६० पैसा कायम भएको छ । खानीखोलाको ४९ रुपैयाँले घटेर प्रतिकित्ता ४४१ रुपैयाँ र पञ्चकन्या माईको प्रतिकित्ता ४६ रुपैयाँ ५० पैसाले घटेर ४१८ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै, आज ङादी ग्रुप पावरको ८.७६ प्रतिशत, माउटेन हाइड्रो नेपालको ८.१८ प्रतिशत, आँखुखोला जलविद्युतको ७.६०, बरुण हाइड्रोपावरको ७.२०, आईसीएफसी फाइनान्सको ७.१८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

यी कम्पनीहरु सहित आज घलेम्दी हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर, माउनटेन इनर्जी नेपाल, युनाईटेड आईडी मार्दी आरवि हाइड्रोपावर, दिव्यश्वरी, हिमालयन पावर लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।

वि.सं.२०७८ भदौ ३ बिहीवार १५:३२ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...