back
NMB ad

इन्टरनेट सेवाप्रदायक संघ नेपालले लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाउ भन्दै गर्‍यो उजुरी दर्ता

Kumari bank ad

इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले चितवनस्थित भरतपुरमा नेपाल बिधुत प्राधिकरणका
कर्मचारीले लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाहु भनेर बिधुत प्राधिकरण दरबारमार्ग काठमाडौँ मा उजुरी
दर्ता गरेको छ साथै बोदार्थ नेपाल दूरसञ्चार प्राधिकरण,गृह मन्त्रालय, भरतपुर बिधुत प्राधिकरण,जिल्ला
प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा उजुरी दर्ता गरेको छ ।

भरतपुर बिधुत प्राधिकरणका कर्मचारीले दूरसञ्चार उपकरण ४ दिन सम पनि फिर्ता नगर्दा इन्टरनेट सेवा
प्रदायकहरुका कर्मचारीहरुले इन्टरनेट समयमा मर्मत गर्न नपाहुदा आमउपभोक्ताहरुले इन्टरनेट प्रयोग गर्न
नपाएर अनलाइन शिक्षा, बैंकिङ कारोबार गर्नबाट वन्चित हुन पुगेको आईस्पानले जनाएको छ।


कोभीड-१९ मा डीजीटल शीक्षा, स्वास्थ्य लगायतक संबेदनशील क्षेत्र र सिङ्गो अर्थतन्त्रलाई चलायमान
राखिरहेको अति आवश्यक इन्टरनेट सेवालाई अवरोध पर्ने गरि दूरसञ्चार उपकरण फिर्ता नगर्दा भरतपुरका
आमउपभोक्ताहरुले इन्टरनेट सेवाबाट बन्चित भएका छन् आईस्पानले जनाएको छ।

नागरिक का लागि गास, बास, कपास र इन्टरनेट आधारभूत आवश्यकता भइसकेको छ र अति
आवश्यक सेवा मा परेको इन्टरनेट सेवा को तार काट्दा वा दूरसञ्चार उपकरणमा हानी नोक्सानी गरेमा
वा त्यस्तो काम गर्न उद्योग गरेमा कसूरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानी नोक्सानीको बिगो
बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १७:५६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...