back
NMB ad

प्राधिकरणको लापरबाहीले बक्यौता बढेर ७२.५३ % पुग्यो, ३२ अर्ब तत्काल उठाउन महालेखाको निर्देशन

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको लापरबाहीले गर्दा बक्यौता रकम ७२.५३ प्रतिशतले बढेको छ ।

महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्जजनिक गरेको ५८ औं बार्षिक प्रतिवेदन २०७८ मा उक्त कुरा उल्लेख रहेको छ । महालेखाको प्रतिवेदनमा विद्युत महशुल बक्यौता गत वर्षको तुलनामा आर्थिक वर्ष २०७६÷०७७ मा ७२.५३ प्रतिशतले बढेर ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

बक्यौता रकम उठाउन प्रयाप्त पहल नभएको कारण बक्यौता रकम नउठेको प्रतिवेदनमा उल्लेख छ । उक्त रकम मध्ये ट्रक तथा डेडिकेटेड लाइतफर्कको ४९ ग्राहकहरुबाट असुल हुनुपर्ने १५ अर्ब ५३ करोड ५८ लाख रहेको छ । सो रकम कुल बक्यौताको ४८.२७ प्रतिशत हो । यस बाहेक सढक बत्तिको मात्र ३ अर्ब ५३ करोड ५९ लाख बाँकी रहेको छ ।

त्यस्ता ग्राहकमध्ये प्राधिकरणले आव २०७२-०७३ देखि २०७५-०७६ सम्म ६ अर्ब ३४ करोडको बीजक जारी नगरेको देखिएको छ । जसमा आव २०७६÷०७७ मा ४ अर्ब १९ करोड करोडको बीजक जारी गरेको छ भने २ अर्ब १५ करोडको अझै बिजक जारी नगरेको देखिएको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १८:०१ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...